आक्षेपक

वि.

  1. आक्षेप लगाउने; दोषारोपण गर्ने।
  2. फ्याँक्ने; हुत्त्याउने।
  3. सिकारी।
  4. एक प्रकारको बाथको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)