आखत
ना. [सं. अक्षत]
- अछेता।
- इष्टलग्नको कुण्डलीमा अछेता राखेर वा खसालेर हेरिने शुभाशुभ फल; जोखना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अक्षत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)