आखिरवि. [फा.]सबैभन्दा पछिको; अन्तिम।अन्त्यमा; निचोरमा।खाँचो; हर्जा; गर्ज।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आखर आखिरकार