आखिरी
वि.
- पछिल्लो; पछाडिको; अन्तिमको; आखिरको।
- आखिर वा अन्त्यमा भएको (कुरो, निर्णय, तोक इ.)।
- अन्त्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)