आख्यात

वि. [सं.]

  1. भनिएको; कथिएको; कहिएको।
  2. सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त।
  3. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)