आख्यान
ना. [सं.]
- कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त।
- कहानी; कथा-उपन्यास।
- उपन्यासका विभिन्न भेदमध्ये पात्रद्वारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)