आगन्तुक
वि. [सं.]
- कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति)।
- एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि)।
- अतिथि; पाहुना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)