आग्नेयवि. [सं.]आगाको; आगोसम्बन्धी।पूर्व र दक्षिण दिशाको कोण; अग्निकोण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आग्निक आग्नेय परिवार