आग्रह

ना. [सं.]

  1. कुनै कुराका निम्ति कसैलाई विनय तथा जोडसाथ गरिने अनुरोध; बारम्बारको प्रार्थना।
  2. हठ; जिद्दी।
  3. तत्परता।
  4. लिने वा ग्रहण गर्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)