आग्रही

वि. [सं.]

  1. आग्रह गर्ने; प्रार्थना गर्ने।
  2. हठी; जिद्दीवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)