आङ्गिक

वि. [सं.]

  1. अङ्गसम्बन्धी; शरीरको।
  2. अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय, मुद्रा आदि)।
  3. मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)