आङ फर्काइ
ना. [आङ + फर्काइ]
- कोल्टे फेर्ने काम।
- अरूका कुरा मन नपरी पछाडि फर्कने चाल वा स्थिति।
- बालक पैदा हुँदा पाठेघरसमेत साथसाथै बाहिर निस्कने अवस्था; भँडाल्नु फर्काइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [आङ + फर्काइ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)