आचार
ना. [सं.]
- कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा गरिने व्यवहार, रीति वा प्रथा; चालचलन; बानीबेहोर; चरित्र।
- रीतिस्थिति।
- सदाचार; आचरण।
- पारस्परिक व्यवहार वा आदानप्रदान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)