आज

अव्य. [सं. अद्य]

  1. यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य।
  2. वर्तमान समय; हाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)