आजन्म

अव्य. [सं.]

  1. जन्मिएदेखि आजसम्म।
  2. जीवनभरि; बाँचुन्जेल; आजीवन; भरजन्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)