आजीवन

क्रि.वि. [सं.]

  1. जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)