आजीविका कर

ना.

  1. जीवन निर्वाहका लागि प्राप्त हुने धन वा व्यवसायमा लगाइने कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)