आज्ञप्ति
ना.
- नियमकानुनका आधारमा दिइने आधिकारिक आज्ञा वा निर्णय।
- सर्वोच्च अदालत वा न्यायाधीशको लिखित निर्णय।
- आज्ञा; आदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)