आज्ञापित

वि.

  1. सूचित गरिएको; जनाउ दिइएको।
  2. आज्ञा वा अनुमति दिइएको; अह्राइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)