आठ
ना. [प्रा. अट्ठ< सं. अष्टम]
- सातपछिको सङ्ख्या; नौभन्दा पहिले आउने अङ्क।
- छ र दुईका योगसङ्ख्याको; गन्तीका क्रममा सातपछि आउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अट्ठ< सं. अष्टम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)