आतङ्क
ना. [सं.]
- कुनै महामारीको प्रकोप, कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय।
- पीडा, रोग आदिबाट हुने शारीरिक कष्ट; बेचैनी।
- आशङ्का; सन्देह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)