आतङ्कयुद्ध

ना.

  1. प्रचार आदिद्वारा आतङ्क वा त्रास फिँ जाएर वैरीको नैतिक साहस भताभुङ्ग पार्ने र उसको युद्धक्षमता घटाउने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)