आतपी
वि.
- धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी।
- दुःख, कष्ट दिने।
- मनमनै जल्ने; ईर्ष्यालु।
- सूर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)