आतुर सन्न्यास

ना.

  1. मर्ने बेलामा लिइने सन्न्यास; आखिरी समयमा ग्रहण गरिने चतुर्थाश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)