आत्था

वि.बो. [सं. आर्त]

  1. प्रायः आगाले पोल्दा र काँडा आदिले घोच्दा आत्तिएर बोलिने पीडासूचक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)