आत्मभू
वि.
- आफैँ उत्पन्न भएको; स्वयम् पैदा भएको।
- आफैँआफ उत्पन्न भएका मानिने ब्रह्मा, विष्णु र शिव।
- कामदेव।
- छोरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)