आत्मरति

ना.

  1. आफू आफैँमा रत वा लीन रहने भाव वा अवस्था; आफूबाट आफैँ तृप्त हुने वा आफूलाई आफैँले प्रेम गर्ने मानसिक स्थिति।
  2. अन्त कतैतिर ध्यान जान नदिने आत्मज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)