आत्मशुद्धि
ना.
- आत्माको शुद्धि; आत्मालाई पवित्र राख्ने काम; आत्मसंस्कार।
- मनको पवित्रता; चित्तशुद्धि।
- आफूलाई सधैँ सफा, सुग्घर वा शुद्ध राख्ने काम; देहशुद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)