आत्मसंयम
ना.
- आफ्ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)