आत्मोन्नति

ना. [सं.]

  1. आत्माको उन्नति।
  2. आफैँआफ गरिने आफ्नो तरक्की।
  3. मनोबललाई बढाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)