आत्मोपजीवी

वि. [सं.]

  1. आफ्नै परिश्रमबाट जीविका चलाउने; स्वावलम्बी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)