आदम
ना. [अ.]
- इसाई, मुसलमान र यहुदीहरूका अनुसार मानवजाति उत्पन्न गर्ने आदिपुरुष; हिन्दूहरूका मनुको समकक्ष सृष्टिका आदिमनुष्य वा व्यक्ति।
- आदमका सन्तान वा मनुष्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)