आदर
ना. [सं.]
- कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव।
- मानभाउ; कदर।
- कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टिले गरिने सत्कार।
- प्रतिष्ठा; इज्जत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)