आदरार्थी

वि. [सं.]

  1. आदर जनाउन प्रयोग गरिने; आदर बुझाउने (व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन, उदा.- तिमी जाऊ, तपाईं जानुहोस्, हजुर पाल्नुभयो, मौसुफको फिर्ती सवारी भयो इ.)।
  2. आदर खोज्ने; आदरको अभिलाषा राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)