आदर्श जनसङ्ख्या
ना.
- रूप, गुण, शील, स्वभाव आदि मानवमुखी भएका जनताहरूको सङ्ख्या; रोग, शोक र भोकले नसताइएका जनताहरूको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)