आदि

ना. [सं.]

  1. थालनी; सुरु; प्रारम्भ; आरम्भ।
  2. यस्तै किसिमले अरू वा बाँकी पनि सबै; इत्यादि।
  3. पहिलो; प्रथम।
  4. सुरुको; प्रारम्भिक।
  5. मुख्य; प्रधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)