आदिपुरुष
ना. [सं.]
- सृष्टिका पहिला पुरुष; मनु।
- कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष।
- पुर्खा।
- विष्णु।
- परमेश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)