आदिमतापरक

वि.

  1. पुराकथा, दन्त्यकथा र साहित्यलाई निकटतम ठान्ने र साहित्यको अध्ययनमा आदिम संस्कृतिमा अन्तर्निहित आद्यस्वरूपको महत्त्व देखाउने (समालोचना आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)