आद्य

वि. [सं.]

  1. पहिले भएको; पहिलेको; पहिलो; प्रारम्भिक।
  2. मुख्य; प्रमुख; प्रधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)