आद्याक्षर
ना. [सं.]
- पहिलो अक्षर।
- कुनै शब्द वा नामको सङ्क्षेप जनाउनलाई लेखिने शब्द वा नामको पहिलो अक्षर (जस्तै-नेपाल प्रज्ञा-प्रतिष्ठान= ने. प्र. प्र., कृपया उता पल्टाउनुहोस् = कृ. उ. प., इत्यादि = इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)