आधान

ना. [सं.]

  1. राख्ने काम; स्थापना।
  2. लिने काम; प्राप्त हुने अवस्था।
  3. फिर्ता गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)