आधिकारिक

वि. [सं.]

  1. कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; साधिकार।
  2. अधिकारप्राप्त व्यक्ति; अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)