आनन्दमय कोश

ना.

  1. वेदान्तशास्त्रका अनुसार आत्माका पाँच कोश वा आवरणमध्ये एक; अन्नमय, प्राणमय, मनोमय र विज्ञानमय कोशपछि परिगणित अन्तिम कोश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)