आनन्दी

वि.

  1. अति सुख चाहने; सोखी; मनमोजी; अलमस्त।
  2. सधैँ प्रसन्न वा खुसी रहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)