आना
ना. [सं. आणक]
- चार पैसाको समुदाय; रुपियाँको पच्चिसौँ भाग।
- सोह्र भागको एक भाग (जमिन, सम्पत्ति आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आणक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)