आनामानी

वि.

  1. यता न उताको; अलपत्र परेको; बिचको (उदा.- जेठो छोरो, कान्छो नानी, माहिलो छोरो आनामानी। -उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)