आनासुका
ना. [आना + सुका]
- मोहोरभन्दा घटीका चानचुन पैसा; खुजुरा पैसा।
- आना र सुका; आनादेखि सुकासम्मका पैसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [आना + सुका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)