आनीत

वि. [सं.]

  1. बाहिरबाट ल्याइएको; खोजेर तयार पारिएको; उपस्थित गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)