आनुकूलिक

वि. [सं.]

  1. जस्तो हुनुपर्ने हो त्यस्तो भएको वा बनाइएको; अनुकूल पारिएको; उपयुक्त वा सामयिक तुल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)