आपत्कालीन

  1. आपत् परेका बेलाको; आपत्कालको; सङ्कटकालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)